सिसी फूल

ना. [? + फूल]

  1. खण्डखण्ड परेका, साना, लाम्चा दुध आउने पात र हरिया डल्लामा ससाना फूल फुल्ने एक जातको बुटी वा त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)