सिसौ

ना. [सं. शिंशपा]

  1. साना, चिल्ला र बाटुला पात हुने, लामालामा खैरा कोसा फल्ने, खुब बलियो काठ हुने एक जातको रुख वा त्यसैको काठ; उत्तम काठ हुने एक रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)