सीँ

ना.

  1. वेगसित नाकबाट सिँगान निकाल्दा निस्कने शब्द।
  2. काँचो वा चिसो काठ सल्कँदा त्यसमा भएको पानी पाकेर निस्कने शब्द।
  3. नाकको सास तानेर सिँगान फाल्दाखेरि शब्द आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)