सीँसीँ

ना. [सीँ (द्वि.)]

  1. बारम्बार सीँसीँ भई निस्कने शब्द।
  2. त्यसरी नै लगातार सीँसीँ भएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)