सीमन्तोन्नयन

ना.

  1. गर्भाधानको छैटौँ महिनामा गर्नुपर्ने द्विजजातिका षोडश संस्कारमध्ये एक संस्कार; गर्भवती नारीले विशेष योग र समयमा सिउँदो कोर्ने धार्मिक संस्कार; सीमन्तकर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)