सीमितवि. [सं.]सीमामा बाँधिएको; तोकिएको।थोरै; परिमित।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सीमा शुल्क सीमित राजतन्त्र