सीर जमिन

ना.

  1. जमिनदारको खान्कीमा तोकिएको जमिन; सीरले वा आफ्नै जोतले चर्चेको जमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)