सुँगुर

ना. [सं. शूकर]

  1. बनेलको जातको, घरपाला जन्तु; च्वाँचे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)