सुँघ्नु

स.क्रि. [सं. शिङ्घ+नु]

  1. नाकद्वारा मिठोनमिठो गन्धको अनुभव गर्नु; वासना लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)