सुँडी
ना. [प्रा. सुण्डिअ? सं. शौण्डिक]
- जाँडरक्सीको उत्पादन र बिक्री-वितरण गर्ने पेसा भएको व्यक्ति वा जाति।
- मद उत्पादन गर्ने भट्टी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. सुण्डिअ? सं. शौण्डिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)