सुइँक्याउनु

स.क्रि.

  1. उत्साहका साथ कुनै काम गर्नु; काम फत्ते गर्नु।
  2. भगाउनु; दौडाउनु।
  3. परस्त्रीगमन गर्नु; अनैतिक रूपले स्त्रीसम्भोग गर्नु।
  4. हरण गर्नु; चोर्नु।
  5. सिद्ध्याउनु; मार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)