सुइँठाउनु
अ.क्रि. [सुइँठि+आउ+नु]
- खुब मोटाउनु; हृष्टपुष्ट हुनु; सुइँठिनु।
- खुब धनी हुनु; सम्पन्न बन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सुइँठि+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)