सुइरे
वि. [सुइरो+ए]
- सुइरो जस्तै तिखो र धारिलो टुप्पो भएको; सुइराका आकारको।
- टुसा वा सुइरा परेर उम्रने (पिँडालु, गहुँ आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सुइरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)