सुइरो
ना. [सुई+रो]
- प्रायः फलामको लामो, झिनो र तिखो वस्तु; घोच्ने र उन्ने काम गरिने कडा तिखो काठ वा धातुको साधन।
- टुसो; मुना; गाभो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सुई+रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)