सुकर्म
ना. [सं.]
- असल वा गतिलो काम; राम्रो काम; सत्कर्म।
- धर्मकर्म; परोपकार; उद्धारकार्य।
- फलित ज्योतिषका सत्ताइस योगमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)