सुकसुक

क्रि.वि. [सं. शुक्ल > सुक (द्वि.)]

  1. सफासुग्घर हुने गरी; चम्किलो पारेर; सुगसुग।
  2. नरम चालले; कोमलतासाथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)