सुकसुकाउँदो

वि.

  1. माझमुझ गरी सफा गरिएको।
  2. बढारकुँढार गरेर सिनित्त पारिएको; निकै सुग्घर।
  3. सुकुमार; कोमल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)