सुकाना. [अ. सूक]पच्चिस पैसा; मोहरको आधा वा रुपियाँको चौथाइ भाग।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सुकसुकाउनु सुकाइ