सुकुल

ना. [नेवा. सुकू]

  1. परालको डोरीलाई परस्परमा जेलेर बुनेको ठुलो आसन; परालको ठुलो गुन्द्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)