सुकृत्य

ना. [सं.]

  1. राम्रो काम; पुण्यकर्म।
  2. परोपकार; सेवाकार्य।
  3. पुराणअनुसार पूर्वजन्मको मानिने राम्रो काम; असल भाग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)