सुकै
प्रत्य. [सं. शक्]
- विशेषण वा क्रियाविशेषणपछि जोरिएर त्यसको सीमा वा विस्तार बुझाउने प्रत्यय शब्द (जस्तो- जोसुकै, जतिसुकै, जुनसुकै, जहाँसुकै आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रत्य. [सं. शक्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)