सुखान्त
वि.
- अन्तमा सुखमय परिणाम निस्कने; परिणाममा सुख भएको।
- समाप्तिमा संयोग वा मिलन आदिको सुख भएको देखाइने (नाटक, काव्य आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)