सुगम

वि. [सं.]

  1. जान सकिने; सजिलैसँग पुग्न सकिने।
  2. सजिलैसित बुझ्न सकिने; सुबोध; सहज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)