सुगापढाइ

ना.

  1. अर्थ नबुझी पढ्ने वा रट्ने काम; एकोहोरो रटाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)