सुग्घर

वि. [सं. सुघत]

  1. कथ्य. सुघर।
  2. फोहरमैला नभएको; सफा।
  3. राम्रो; चोखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)