सुजाक

ना. [फा. सूजाक]

  1. अलि जलन हुने मूत्रेन्द्रियको रोग; भिरङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)