सुजातवि. [सं.]उच्च वंशमा जन्मेको; कुलीन।राम्रोसँग जन्मेको; सकुशल जन्म भएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सुजाकाणु सुजिकार