सुझबुझ

ना.

  1. समस्यालाई राम्ररी बुझ्ने र त्यसको समाधान गर्ने बुद्धि; विवेक।
  2. स्मरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)