सुझाउ/सुझाव

ना. [√ सुझ+आउ]

  1. नयाँ कामकुराको प्रस्ताव; रायसल्लाह; अनुरोध।
  2. सम्झाउने वा स्मरण गराउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)