सुता

ना. [सं.]

  1. छोरी; पुत्री; स्त्रीसन्तान।
  2. प्रायः तराईका स्त्रीजातिले लगाउने एक प्रकारको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)