सुत

ना. [प्रा. सुत्त > सं. सूत्र]

  1. रुवो, रेसम, ऊन आदिको मसिनु डोरो; धागो।
  2. घरका गारामा भित्रपट्टि दलिनहरू अड्याउन लगाइने लामो काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)