सुदामा

ना. [सं.]

  1. श्रीकृष्णका सहपाठी र परम मित्र एक गरिब ब्राह्मण।
  2. गरिब; निर्धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)