सुदिन

ना. [सं.]

  1. बादल, वर्षा केही नभएको दिन; असल वा राम्रो दिन।
  2. भाग्य; सुख।
  3. सन्चोसुबिस्ताको समय वा याम; सुखको दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)