सुदृढ

वि. [सं.]

  1. अति दृढ; निकै बलियो; मजबुत।
  2. सुरक्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)