सुध्रनु

अ.क्रि. [सं. शुद्ध+नु]

  1. नराम्रो अवस्थाबाट क्रमशः राम्रो अवस्थातिर लाग्दै जानु; सप्रनु; बन्नु।
  2. गल्ती नहुनु; भुलसुधार हुनु; सच्चिनु।
  3. सँभालिनु; तर लाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)