सुनचाँप
ना.
- पहेँलो अतिसुगन्धी फूल फुल्ने, भित्र मुगाजस्तो बियाँ हुने, झुप्पादार फल फल्ने र पहेँलो काठ हुने एक जातको रुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)