सुनाबिर्ता
ना. [सुन+बिर्ता]
- मालपोत तिर्नुपर्ने बिर्ता जग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता।
- खरिद गरिएको बिर्ता जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सुन+बिर्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)