सुनामक्खी

ना. [सं. स्वर्णमक्षिका]

  1. सुनको जस्तो रङ भएको एक उपधातु वा खनिज पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)