सुनार

ना. [सं. स्वर्णकार]

  1. सुनचाँदीका गहना बनाउने जाति, वर्ग वा व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)