सुनियोजित
वि. [सं.]
- राम्रोसँग काममा लगाइएको; ठिक किसिमले नियुक्त गरिएको।
- नियमबद्ध; क्रममा मिलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)