सुनुवाइ
ना. [सुन्+वाइ]
- मुद्दामामिलाका उजुर, पिरमर्का आदि सुन्ने र विचार गर्ने काम; सुनवाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सुन्+वाइ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)