सुनौला
वि. [सुन+औला]
- सुनको रङको; सुनको जस्तो रङ भएको; पहेँलो।
- सुनको धुलोजस्तो एक प्रकारको रङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सुन+औला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)