सुनौलो न्याउली

ना.

  1. राम्रो पहेँलो वर्णको, पखेटा र पुच्छर भने कालो रङको हुने, झ्याम्म परेको रुखको टुप्पामा बसेर कराउने, रातोदह्रो चुच्चो भएको न्याउली चरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)