सुन्नेबित्तिकै

क्रि.वि.

  1. कुरो कानमा पर्नासाथ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)