सुपाच्य

वि. [सं.]

  1. खाएको वस्तु चाँडो वा सजिलैसित पच्ने; हल्का (खाद्य वस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)