सुपुर्दगी
ना.
- कुनै वस्तु अरूलाई जिम्मा लगाउने वा सुम्पने काम।
- उक्त कामका निम्ति ऐनले गरेको वा ऐनमा भएको व्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)