सुप्त
वि. [सं.]
- सुतेको; निदाएको।
- पल्टिएको; लेटेको; पस्रिएको।
- निश्चल; निष्क्रिय; निश्चेष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)