सुप्प

क्रि.वि. [अ.मू. सुप्+प]

  1. थोरैथोरै खाने वा खाँदा शब्द आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)