सुबान

ना. [सं. सुभाव]

  1. राम्रो बानीबेहोरा; सत्सङ्गबाट मिलेको काइदा, कदर आदिको ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)