सुबेदार

ना. [अ. सूब+दार]

  1. सेनामा झन्डै सय जना सैनिक आफ्ना अधीनमा रहने एक अधिकृत; सुबिदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)